
Hulas Chiura Kurum Kurum Chiura 1Kg
SKU: 7321IN STOCK
$2.50
HULAS\r\nChiura\r\nकुरुम कुरुम चिउरा\r\n\r\nपौष्टिकता र स्वादले भरिपूर्ण रोष्टेड चिउरा\r\n\r\nहुलास भए अरु किन खोज्ने ?\r\n\r\nकुरुम कुरुम चिउरा - किसान देखि तपाई सम्म\r\n\r\nखरिदः कुरुम कुरुम चिउराको लागि उत्कृष्ट, गुणस्तरीय, पूर्वी तराईमा परम्परागत तरिकाले खेती गरिएको धान खरिद गर्दछौं । धानको खरिदमा अनुभवी र दक्ष प्राविधिकहरु संलग्न रहन्छन् । सोही कारण गुणस्तरीय धानको छनौट गरी खरीद गरिन्छ ।\r\n\r\nभण्डारणः खरिद पछि धानलाई सफा गरिन्छ र धानको परिपक्कता एबम् प्राक्तिक गुण कायमै रहने गरी आधुनिक गोदाममा भण्डारण गरिन्छ ।\r\n\r\nकुटानीः धानबाट गुणस्तरयुक्त चिउरा उत्पादन गर्न अत्याधुनिक स्वचालित मेशीनरी उपकरणहरू प्रयोग गरिन्छ ।\r\n\r\nविशेषताः कुरुम कुरुम चिउरा आफ्नै पौष्टिक गुण र स्वादले गर्दा सुपाच्य एवम् स्वस्थ्यकर लोकप्रिय परिकार हो ।\r\n\r\nआपूर्ति : देश भरी फैलिएका हाम्रा ठुलो संख्यामा रहेका डिलरहरुको संजालले आफ्‌ना ग्राहकहरुलाई सधै सहज रुपमा उपलब्ध गराई रहेका हुन्छन ।\r\n\r\nNUTRITION FACTS\r\n\r\nNutrition value of chiura/100gm\r\nMoisture: 5-7%\r\nCarbohydrate: 78.00%\r\nProtein: 6.60%\r\nFat: 1.20%\r\nDietary Fiber: 0.70%\r\nCalcium: 20mg\r\nPhasphorus: 238mg\r\nIron: 20mg\r\nEnergy: 349Kcal\r\n\r\nAbove mentioned Nutrition Facts only for general information. It can vary 10-20%\r\n\r\nखुद तौलः १ के. जी (प्याक गर्दा)\r\n\r\nKEEP YOUR CITY CLEAN\r\n\r\nउपभोक्ता समक्ष निवेदनः\r\n\r\nखरिद गरिएको खाद्य सामग्रीलाई उपभोग गर्नु पूर्व राम्रोसंग निरिक्षणका साथै उपभोग्य अवधि हेरेर मात्र प्रयोग गर्नु होला । बदलिदो मौसम, वायु प्रदुषण, ओसिलोपना तथा यथोचित संरक्षण नगरिएको कारण उपभोग्य अवधि भित्र पनि गुणस्तरमा असर पर्न सक्छ । यस किसिमको समस्या आएमा info@hulasfood.com वा Facebook hulasfoods मा जानकारी गराउनु होला ।\r\n\r\nचिउराको प्याकेटलाई सुख्खा स्वस्थ्यकर र किराहरु नलाग्ने ठाउंमा राख्नुहोला, घामबाट बचाउनुहोला ।\r\n\r\nउत्पादकः धिरज चामल उद्योग प्रा.लि. खजुरगाछी (गौरीगञ्ज) झापा, नेपाल\r\n\r\ninfo@hulasfood.com, www.hulasfood.com उ.द.प्र.प.नं.: २०/९३१/९७/०५८/०५९\r\nअनुज्ञापत्र नं.: ०२-०४-६०-०७-२३
DoorDash DeliveryUberEats Delivery🔒 Secure Checkout



